FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र 
  2. मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता
  3. मृतक संग सम्बन्ध जाेडिने प्रमाणापत्र 
  4. अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन पत्र
  5. सुचना दिने व्यत्तीकाे नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
प्रक्रिया: 
  • कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने ।
नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि