FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र
  2. बालककाे बाबु अामाकाे नागरिकता 
  3. कर तिरेकाे रसिद
  4. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी
प्रक्रिया: 
  • कागजात सहित वडा अध्यक्षा समक्षा निवेदन पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने ।
नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि