Submitted on: Wed, 01/02/2019 - 14:10
- सेवा प्रकार ः घटना दर्ता
- लाग्नने समय ः (साेही दिन बढीमा ३५ दिन भित्र )
- जिम्मेवारी अधिकारी ः स्थानीय पञ्जिकाधिकारी
- सेवा दिने कार्यालय ः वडा कार्यालय
- सेवा शुल्क ः ५०
- अावश्यक कागजातहरू
- बाबु अामाकाे नागरिकताकाे प्रतिलिपि
- सूचना फाराम
- विबाह दर्ताकाे प्रतिलिपि
- सूचककाे नागरीकताकाे प्रतिलिपि
- कर तिरेकाे रसिद
- अस्पताल जन्मेकाे भए सम्बन्धित अस्पतालले प्रमाणीत गरीएकाे प्रमाण पत्र
- प्रक्रिया ः कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने ।
- नमूना फाराम