- सेवा प्रकार ः घटना दर्ता
- लाग्नने समय ः (साेही दिन बढीमा ३५ दिन भित्र)
- जिम्मेवार अधिकारी ः स्थानीय पञ्जिकाधिकारी
- सेवा दिने कार्यालय ः वडा कार्यालय
- सेवा शुल्क ः ५०
- आवश्यक कागजातहरु
- सुचककाे ना.प्र. प्रतिलिपी
- बसाइसराइ गर्नेकाे ना.प्र. प्रतिलिपी
- ना.प्र. नलिएकाे भएमा जन्मदर्ता प्रतिलिपी
- कर तिरेकाे रसिद
- अनुसूचि फाराम
- प्रक्रिया ः कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने