- सेवा प्रकार ः घटना दर्ता
- लाग्नने समय ः (साेही दिन बढीमा ३५ दिन भित्र)
- जिम्मेवारी अधिकारी ः स्थानीय पञ्जिकाधिकारी
- सेवा दिने कार्यालय ः वडा कार्यालय
- सेवा शुल्क ः ५०
- अावश्यक कागजातहरू
- अनुसूची फाराम
- दुला, दुलहीकाे नागरीकताकाे प्रतिलिपि
- कर तिरेकाे रसिद
- प्रक्रिया ः कागजात सहित वडा अध्यक्ष समक्ष पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने ।