- .सेवा प्रकार ः घटना दर्ता
- लाग्नने समय ः (साेहि दिन बढीमा ३५ दिन भित्र )
- जिम्मेवार अधिकारी ः स्थानीय पञ्जिकाधिकारी
- सेवा दिने कार्यालय ः वडा कार्यालय
- सेवा शुल्क ः ५०
- अावश्यक कागजातहरू
- सूचककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी
- मृतककाे ना.प्र.काे प्रतिलिपी
- जन्मदर्ताकाे प्रतिलिपी
- कर तिरेकाे रसिद
- अनुसूची फाराम
- प्रक्रिया ः कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने ।