FAQs Complain Problems

उब्जन बहादुर शाही

टोल: 
नखर्जि
फोटो: 
मोबाईल: 
९८५११९२४४५
लिङ्ग: 
पुरुष
आमाको नाम: 
हजारी शाही
बाबुको नाम: 
मिम बहादुर शाही
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
मिना देवी शाही
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
ग्रामीण विकास
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
मुगु
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
रत्त राज्य लक्ष्मि क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४९ सालमा अनरास्वयूकाे सदस्यता प्राप्त ०५३ सालमा तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी गाउँ समिति उपसचिव २०५७ सालमा अनरास्वयूकाे तल कमिटी संयाेजक, ०५८ देिख ६१ नेपाल कम्यूनिष्ट पार्टी मुगु काठमाडाैं सम्पर्क् मञ्च अध्यक्ष, २०६० नेपाल कम्यूनिष्ट पार्टीकाे उप सचिव, हाल नेपाल कम्यूनिष्ट पार्टी कर्णाली प्रद्रश समिति सदस्य ।

विगतको पेशा र अनुभव: 

विभिन्न् सामाजिक संघसंस्थाहरूमा सक्रियरूपमा कार्यरत

जन्म मिति (वर्ष): 
२०३४
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
इमेल: 

जन प्रतिनिधि