FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन (बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि: शुल्क (३५ दिन भन्दा पछी रु‍ २०० )
आवश्यक कागजातहरु: 

१‍. आमा बुबाकाे नागरीकताकाे प्रतिलिपी

२. सूचना फाराम

३. विबाह दर्ताकाे प्रतिलिपी

४. सूचककाे नागरीकताकाे प्रतिलिपी

५. अस्पतालमा जन्मेकाे भए सम्बन्धित अस्पातालले प्रमाणित गरीएकाे प्रमाण पत्र ।

प्रक्रिया: 
  • कागजात सहित वडा अध्यक्ष समक्ष पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने ।
नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि