सूचना तथा समाचार
सेवाहरु


१. छाेरीकाे जन्म दर्ता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि ।
२. अभिभावक मध्ये एक वा दुवै जनाकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि ।
३. छाेरीकाे पासपाेर्ट साइजकाे फाेटाे थान - ६
४. अभिभावक वा संरक्षककाे पासपाेर्ट साइजकाे फाेटाे - ६
५. बैकल्पिक स्याहारमा रहेकाे छाेरीकाे हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेकाेअवस्थामा संरक्षकत्व गरेकाे प्रमाणकाे प्रमाणित प्रतिलिपि र संस्था दर्ताकाे प्रमाण पत्रकाे प्रतिलिपि ।
६. व्यत्ति संरक्षक भएकाे अवस्थामा व्यत्तिकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र संरक्षकत्व ग्रहण गरेकाे प्रमाणकाे प्रतिलिपि ।
७. अस्पताल वा स्वास्थ्य केन्द्र बाट प्रसुती भएकाे भएमा साेकाे प्रमाणपत्रकाे प्रतिलिपि ।


- निवेदन वा संस्थाकाे पत्र
- संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय पुस्तिका
- संस्थापककाे नागरिकताकाे प्रतिलिपी


- निवेदन
- नागिरकताकाे प्रतिलिपि
- व्यवसायिक जग्गा धनी प्रमाण पुर्जा वा घरभाडा


१. आमा बुबाकाे नागरीकताकाे प्रतिलिपी
२. सूचना फाराम
३. विबाह दर्ताकाे प्रतिलिपी
४. सूचककाे नागरीकताकाे प्रतिलिपी
५. अस्पतालमा जन्मेकाे भए सम्बन्धित अस्पातालले प्रमाणित गरीएकाे प्रमाण पत्र ।


- निवेदन पत्र
- मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता
- मृतक संग सम्बन्ध जाेडिने प्रमाणापत्र
- अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन पत्र
- सुचना दिने व्यत्तीकाे नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


- निवेदन पत्र
- बालककाे बाबु अामाकाे नागरिकता
- कर तिरेकाे रसिद
- अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी


- निवेदन पत्र
- दुलाह दुलहीकाे नागरीकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
- दुलहीकाे नागिरकता नभएमा बाबु वा दाजुभाइकाे नागरीकता प्रमाणपत्रकाे प्रतिलिपी
- कर तीरेकाे रसिद