FAQs Complain Problems

सूचना तथा समाचार

खत्याड गाउँपालिकाकाे धार्मिक स्थल खेस्मालिका ।

Read More

गाँडेखाेला बस्ती बिस्तार वडा नं. २ खत्याड गाउँपालिका

Read More

खत्याड गा‍.पा. वडा नं. १० विन गाउँ ।

Read More

खत्याड गा‍.पा. वडा नं. ७ गम्था ।

Read More

खत्याड गाउँपालिकाको संक्षिप्त परिेचय

वि.स.२०७३ साल फाल्गुन २७ गते संघिय संरचना निर्धारण भएको मिति अनुसार खत्याड गाउँपालिकाको गठन भएको हो । यस गाउँपालिकामा पहिलेका साविक ह्याङलु,कोटडाँडा, सुकाढिक, गम्था, खमाले, सेरी,श्रीकोट समेत ७ गा.वि.स. गाभेर यो  गाउँपालिकाको निमार्ण भएको हो । यस गाउँपालिकाको क्षेत्रफल २८१.१२ वर्ग कि.मी रहेको, यहाँ ११ वडा ५७ टोल रहेका र क्षेत्री, ठकुरी, ब्रामाण, दलित, गिरि, वन, खत्री, ढोली, ‍‍‍विटालु, चदारा, जस्तै विविध जातजातीको बसोबास रहेको र हिन्दु धर्म मान्नने अधिकांश बासीन्दा रहेका छन् । खत्याड गाउँपालिकामा जम्मा ३१४० घरधुरी छन् भने २०६८ को गणना अनुसार १७११६ जनसंख्या रहेको छ।  खत्याड गाउँपालिकाको पूर्वमा छायाँनाथ रारा न.पा. पश्चिममा बाजुरा जिल्ला उत्तरमा सोरु गाउँपालिका दक्षिणमा जुम्ला र कालीकोट जिल्ला रहेका छन् भने यस गाउँपािलकामा जम्मा ११ वडाहरू रहेका छन् । जसमा 

१ नं. वडा कार्यालय मसाने ,२ नं. वडा कार्यालय जाम, ३ नं. वडा कार्यालय रानाकोट, ४ नं. वडा कार्यालय माझचौर , ५ नं. वडा कार्यालय खमाले, ६ नं. वडा कार्यालय लाम्रु, ७ नं. वडा कार्यालय गम्था, ८ नं. वडा कार्यालय आम, ९ नं. वडा कार्यालय नखर्जि, १० नं. वडा कार्यालय ह्ययाङग्लु, ११ नं. वडा कार्यालय रातापानि

श्री आधारभुत विद्यालय (सबै), शिक्षकहरुको विवरण उपलब्ध गराउने बारे।

पि.पि.आर. तथा रेबिज खोप सम्बन्धी मिति संसोधन गरिएको सम्बन्धी सूचना।

कृषि मौसम सल्लाह बुलेटिन चैत ३० । २०८० देखि बैशाख ६ । २०८१

नेपाल कृषि अनसुन्धान परिषद, राष्ट्रिय कृषि वातावरण अनसुन्धान केन्द्र द्वारा जल तथा मौसम विज्ञान विभागको सहकार्यामा जारी।

दस्तावेज: 

भ्याक्सिनेटरको दरखास्त आह्वान सम्बन्धी सूचना।

सुचना तथा समाचार

जन प्रतिनिधि

उपाध्यक्ष

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुगे तुरून्तै (जन्मेकाे ३५ दिनभित्र )
जिम्मेवार अधिकारीः- महिला बालबालिका तथा समाज कल्याण उपशाखा
सेवा दिने कार्यालयः- महिला बालबालिका तथा समाज कल्याण उपशाखा
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. छाेरीकाे जन्म दर्ता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि ।

२. अभिभावक मध्ये एक वा दुवै जनाकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि ।

३. छाेरीकाे पासपाेर्ट साइजकाे फाेटाे थान - ६

४. अभिभावक वा संरक्षककाे पासपाेर्ट साइजकाे फाेटाे - ६

५. बैकल्पिक स्याहारमा रहेकाे छाेरीकाे हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेकाेअवस्थामा संरक्षकत्व गरेकाे प्रमाणकाे प्रमाणित प्रतिलिपि र संस्था दर्ताकाे प्रमाण पत्रकाे प्रतिलिपि ।

६. व्यत्ति संरक्षक भएकाे अवस्थामा व्यत्तिकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र संरक्षकत्व ग्रहण गरेकाे प्रमाणकाे प्रतिलिपि ।

७. अस्पताल वा  स्वास्थ्य केन्द्र बाट प्रसुती भएकाे भएमा साेकाे प्रमाणपत्रकाे प्रतिलिपि ।

 

सेवा प्रकारः- संस्था दर्ता
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव वा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाकाे नियम अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन वा संस्थाकाे पत्र
  • संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय पुस्तिका
  • संस्थापककाे नागरिकताकाे प्रतिलिपी
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन (बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारीः- राजश्व शाखा र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायकाे प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागिरकताकाे प्रतिलिपि
  • व्यवसायिक जग्गा धनी प्रमाण पुर्जा वा घरभाडा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क (३५ दिन भन्दा पछी रु‍ २०० )
आवश्यक कागजातहरुः-

१‍. आमा बुबाकाे नागरीकताकाे प्रतिलिपी

२. सूचना फाराम

३. विबाह दर्ताकाे प्रतिलिपी

४. सूचककाे नागरीकताकाे प्रतिलिपी

५. अस्पतालमा जन्मेकाे भए सम्बन्धित अस्पातालले प्रमाणित गरीएकाे प्रमाण पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र 
  2. मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता
  3. मृतक संग सम्बन्ध जाेडिने प्रमाणापत्र 
  4. अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन पत्र
  5. सुचना दिने व्यत्तीकाे नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालककाे बाबु अामाकाे नागरिकता 
  3. कर तिरेकाे रसिद
  4. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. दुलाह दुलहीकाे नागरीकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  3. दुलहीकाे नागिरकता नभएमा बाबु वा दाजुभाइकाे नागरीकता प्रमाणपत्रकाे प्रतिलिपी
  4. कर तीरेकाे रसिद

जानकारी