FAQs Complain Problems

सूचना तथा समाचार

खत्याड गाउँपालिकाकाे धार्मिक स्थल खेस्मालिका ।

Read More

मिति २०७९।०५।२२ गते का दिन १९ औं निजामति सेवा दिवसको केही झलक ।

Read More

खत्याड गा‍.पा. वडा नं. १० विन गाउँ ।

Read More

खत्याड गा‍.पा. वडा नं. ७ गम्था ।

Read More

खत्याड गा.पा. वडा नं. ९ नखर्जि ।

Read More

खत्याड गाउँपालिकाको संक्षिप्त परिेचय

वि.स.२०७३ साल फाल्गुन २७ गते संघिय संरचना निर्धारण भएको मिति अनुसार खत्याड गाउँपालिकाको गठन भएको हो । यस गाउँपालिकामा पहिलेका साविक ह्याङलु,कोटडाँडा, सुकाढिक, गम्था, खमाले, सेरी,श्रीकोट समेत ७ गा.वि.स. गाभेर यो  गाउँपालिकाको निमार्ण भएको हो । यस गाउँपालिकाको क्षेत्रफल २८१.१२ वर्ग कि.मी रहेको, यहाँ ११ वडा ५७ टोल रहेका र क्षेत्री, ठकुरी, ब्रामाण, दलित, गिरि, वन, खत्री, ढोली, ‍‍‍विटालु, चदारा, जस्तै विविध जातजातीको बसोबास रहेको र हिन्दु धर्म मान्नने अधिकांश बासीन्दा रहेका छन् । खत्याड गाउँपालिकामा जम्मा ३१४० घरधुरी छन् भने २०६८ को गणना अनुसार १७११६ जनसंख्या रहेको छ।  खत्याड गाउँपालिकाको पूर्वमा छायाँनाथ रारा न.पा. पश्चिममा बाजुरा जिल्ला उत्तरमा सोरु गाउँपालिका दक्षिणमा जुम्ला र कालीकोट जिल्ला रहेका छन् भने यस गाउँपािलकामा जम्मा ११ वडाहरू रहेका छन् । जसमा 

१ नं. वडा कार्यालय मसाने ,२ नं. वडा कार्यालय जाम, ३ नं. वडा कार्यालय रानाकोट, ४ नं. वडा कार्यालय माझचौर , ५ नं. वडा कार्यालय खमाले, ६ नं. वडा कार्यालय लाम्रु, ७ नं. वडा कार्यालय गम्था, ८ नं. वडा कार्यालय आम, ९ नं. वडा कार्यालय नखर्जि, १० नं. वडा कार्यालय ह्ययाङग्लु, ११ नं. वडा कार्यालय रातापानि

खत्याड गाउँपालिका मुगुमा मिति २०७९ असोज १९ देखि २४ गतेसम्म अविरल बर्षाका कारण वडा नं.११ मा निम्नस्तरको विपद बाट भएको क्षति विवरण ।

खत्याड गाउँपालिका मुगुमा मिति २०७९ असोज १९ देखि २४ गतेसम्म अविरल बर्षाका कारण वडा नं. १० मा निम्नस्तरको विपद बाट भएको क्षति विवरण ।

खत्याड गाउँपालिका मुगुमा मिति २०७९ असोज १९ देखि २४ गतेसम्म अविरल बर्षाका कारण वडा नं. ९ मा निम्नस्तरको विपद बाट भएको क्षति विवरण ।

खत्याड गाउँपालिका मुगुमा मिति २०७९ असोज १९ देखि २४ गतेसम्म अविरल बर्षाका कारण वडा नं. ८ मा निम्नस्तरको विपद बाट भएको क्षति विवरण ।

Pages

सुचना तथा समाचार

जन प्रतिनिधि

उपाध्यक्ष

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
सूचना अधिकारी

जानकारी