FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र
  2. दुलाह दुलहीकाे नागरीकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  3. दुलहीकाे नागिरकता नभएमा बाबु वा दाजुभाइकाे नागरीकता प्रमाणपत्रकाे प्रतिलिपी
  4. कर तीरेकाे रसिद
प्रक्रिया: 

कागजात सहित वडा अरध्यक्ष समक्ष निवेदन पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने

नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि