सेवा प्रकार:
लाग्ने समय:
साेही दिन (बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारी:
राजश्व शाखा र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
व्यवसायकाे प्रकृति अनुसार
आवश्यक कागजातहरु:
- निवेदन
- नागिरकताकाे प्रतिलिपि
- व्यवसायिक जग्गा धनी प्रमाण पुर्जा वा घरभाडा