FAQs Complain Problems

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारी: 
वडा सचिव वा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाकाे नियम अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन वा संस्थाकाे पत्र
  • संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय पुस्तिका
  • संस्थापककाे नागरिकताकाे प्रतिलिपी

जन प्रतिनिधि