सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- दुलाह दुलहीकाे नागरीकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
- दुलहीकाे नागिरकता नभएमा बाबु वा दाजुभाइकाे नागरीकता प्रमाणपत्रकाे प्रतिलिपी
- कर तीरेकाे रसिद
प्रक्रिया:
कागजात सहित वडा अरध्यक्ष समक्ष निवेदन पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने
नमुना फाराम तथा अन्य: