सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- बालककाे बाबु अामाकाे नागरिकता
- कर तिरेकाे रसिद
- अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी
प्रक्रिया:
- कागजात सहित वडा अध्यक्षा समक्षा निवेदन पेश गर्ने र वडा सचिवले सेवा प्रदान गर्ने ।
नमुना फाराम तथा अन्य: