FAQs Complain Problems

खत्याड गाउँपालिकाकाे धार्मिक स्थल खेस्मालिका

Read More

खत्याड गाउँपालिका प्रशासकिय भवन

Read More

खत्याड गा‍.पा. वडा नं. १० विन गाउँ ।

Read More

खत्याड गा‍.पा. वडा नं. ७ गम्था ।

Read More

खत्याड गाउँपालिकाको संक्षिप्त परिेचय

वि.स.२०७३ साल फाल्गुन २७ गते संघिय संरचना निर्धारण भएको मिति अनुसार खत्याड गाउँपालिकाको गठन भएको हो । यस गाउँपालिकामा पहिलेका साविक ह्याङलु,कोटडाँडा, सुकाढिक, गम्था, खमाले, सेरी,श्रीकोट समेत ७ गा.वि.स. गाभेर यो  गाउँपालिकाको निमार्ण भएको हो । यस गाउँपालिकाको क्षेत्रफल २८१.१२ वर्ग कि.मी रहेको, यहाँ ११ वडा ५७ टोल रहेका र क्षेत्री, ठकुरी, ब्रामाण, दलित, गिरि, वन, खत्री, ढोली, ‍‍‍विटालु, चदारा, जस्तै विविध जातजातीको बसोबास रहेको र हिन्दु धर्म मान्नने अधिकांश बासीन्दा रहेका छन् । खत्याड गाउँपालिकामा जम्मा ३५२५ घरधुरी छन् भने २०७८ को गणना अनुसार १८८३२ जनसंख्या रहेको छ।  खत्याड गाउँपालिकाको पूर्वमा छायाँनाथ रारा न.पा. पश्चिममा बाजुरा जिल्ला उत्तरमा सोरु गाउँपालिका दक्षिणमा जुम्ला र कालीकोट जिल्ला रहेका छन् भने यस गाउँपािलकामा जम्मा ११ वडाहरू रहेका छन् । जसमा 

१ नं. वडा कार्यालय मसाने ,२ नं. वडा कार्यालय जाम, ३ नं. वडा कार्यालय रानाकोट, ४ नं. वडा कार्यालय माझचौर , ५ नं. वडा कार्यालय खमाले, ६ नं. वडा कार्यालय लाम्रु, ७ नं. वडा कार्यालय गम्था, ८ नं. वडा कार्यालय आम, ९ नं. वडा कार्यालय नखर्जि, १० नं. वडा कार्यालय ह्ययाङग्लु, ११ नं. वडा कार्यालय रातापानि

खत्याड गाउँपालिकाको मध्यकालीन खर्च संरचना २०८०।०८१

दस्तावेज: 

दर भाउ पत्र पेश गर्ने सम्बन्धी।

सुचना तथा समाचार

मिति: Wednesday, November 6, 2024 - 12:50
मिति: Thursday, October 24, 2024 - 08:48
मिति: Friday, October 18, 2024 - 14:32
मिति: Wednesday, October 2, 2024 - 10:33

जन प्रतिनिधि

उपाध्यक्ष

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुगे तुरून्तै (जन्मेकाे ३५ दिनभित्र )
जिम्मेवार अधिकारीः- महिला बालबालिका तथा समाज कल्याण उपशाखा
सेवा दिने कार्यालयः- महिला बालबालिका तथा समाज कल्याण उपशाखा
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. छाेरीकाे जन्म दर्ता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि ।

२. अभिभावक मध्ये एक वा दुवै जनाकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि ।

३. छाेरीकाे पासपाेर्ट साइजकाे फाेटाे थान - ६

४. अभिभावक वा संरक्षककाे पासपाेर्ट साइजकाे फाेटाे - ६

५. बैकल्पिक स्याहारमा रहेकाे छाेरीकाे हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेकाेअवस्थामा संरक्षकत्व गरेकाे प्रमाणकाे प्रमाणित प्रतिलिपि र संस्था दर्ताकाे प्रमाण पत्रकाे प्रतिलिपि ।

६. व्यत्ति संरक्षक भएकाे अवस्थामा व्यत्तिकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र संरक्षकत्व ग्रहण गरेकाे प्रमाणकाे प्रतिलिपि ।

७. अस्पताल वा  स्वास्थ्य केन्द्र बाट प्रसुती भएकाे भएमा साेकाे प्रमाणपत्रकाे प्रतिलिपि ।

 

सेवा प्रकारः- संस्था दर्ता
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव वा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाकाे नियम अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन वा संस्थाकाे पत्र
  • संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय पुस्तिका
  • संस्थापककाे नागरिकताकाे प्रतिलिपी
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन (बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारीः- राजश्व शाखा र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायकाे प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागिरकताकाे प्रतिलिपि
  • व्यवसायिक जग्गा धनी प्रमाण पुर्जा वा घरभाडा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क (३५ दिन भन्दा पछी रु‍ २०० )
आवश्यक कागजातहरुः-

१‍. आमा बुबाकाे नागरीकताकाे प्रतिलिपी

२. सूचना फाराम

३. विबाह दर्ताकाे प्रतिलिपी

४. सूचककाे नागरीकताकाे प्रतिलिपी

५. अस्पतालमा जन्मेकाे भए सम्बन्धित अस्पातालले प्रमाणित गरीएकाे प्रमाण पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र 
  2. मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता
  3. मृतक संग सम्बन्ध जाेडिने प्रमाणापत्र 
  4. अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन पत्र
  5. सुचना दिने व्यत्तीकाे नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालककाे बाबु अामाकाे नागरिकता 
  3. कर तिरेकाे रसिद
  4. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचय पत्रकाे प्रमाणित प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, बढीमा ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्षा वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निःशुल्क र म्याद नाघी अाएमा रू. ५०।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. दुलाह दुलहीकाे नागरीकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  3. दुलहीकाे नागिरकता नभएमा बाबु वा दाजुभाइकाे नागरीकता प्रमाणपत्रकाे प्रतिलिपी
  4. कर तीरेकाे रसिद

जानकारी